काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २०७९ ज्येष्ठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ।
यो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिकी सभापति डा।...
काठमाण्डौ। गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ।
हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको बैंकले गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि अत्यन्त आवश्यक...
काठमाण्डौ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरु तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ।
नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरु तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं। ८ कावासोती बजारस्थित इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरी सेवा...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
चौतारा सागाचोकगढी–७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बचतको...
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ।
यो खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा मात्र ६ वर्ष ५ महिनामा आफूले राखेको रकमको दुई गुणा बचत सेवाग्राहीले पाउने बैंकको भनाइ छ।
यस खातामा अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराएको छ। यो मुद्दति खातामा आफूले राखेको रकमको ९० प्रतिशत...
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।
वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न र ग्राहकको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ।
मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको आज वैशाख १५ गतेबाट नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. १ बगरमा सञ्चालनमा आएको छ।
बगर शाखाको औपचारिक उद्घाटन एक समारोहबीच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा। रामशरण खरेल तथा बैंक अफ काठमाण्डूको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा सम्पन्न भएको हो। कार्यक्रममा...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)नारायण सुबेदी नियुक्ती भएका छन् । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले सुबेदीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी वैशाख २२ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । हाल उनी कम्पनीको नायब...
काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ।
आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी विकास...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५...
काठमाण्डौ । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ।
खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो। यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले रु। १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। यसका साथै एकजना भाग्यशाली...
काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ।
मध्यबानेश्वरस्थित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।
कार्यक्रममा बैंकका अध्यक्ष...